सेन फ्रान्सीस्को का २७ बर्षिय एक यूवतिले आफ्नो फोटो सोसल मिडियामा राखेका कारण यतिखेर निकै चर्चामा आएकी छिन् । तपाईहरुलाई लाग्न सक्छ कि सोसल मिडियामा फोटो मात्र राख्दा किन यस्तो चर्चा भयो । तर उनी सामान्य नभइ निकै मोटी छिन् त्यति मात्र नभइ त्यस्तो मोटी मान्छेले योगाहरुको पोजमा खिचिएको त्यस्तो फोटो जुन तपाई आफ्नो जीन्दगीमा नदेख्नुभएको हुन सक्छ जसलाई इन्टाग्राम मा सेयर भए पछि एकाएक ति फोटोहरु भाइरल हुन पुग्यो ।
यी मोटीको योगा पोजको फोटो बन्यो भाइरल (फोटोहरु हेर्नुहोस्)
Advertisements
Advertisements






0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.