मानिसहरु तस्वीर लाइ आफ्नो रमाइलो पलहरुको सम्झनाको रुपमा लिने गर्दछन् । आजभोली सोशल मीडियामा शेयर गर्नको लागि पनि फोटो खिच्ने गर्दछन् र लाइक तथा कमेन्टको प्रतिक्षा गर्दछन् । कतिपयले भने लाइक तथा कमेन्टको लागि फोटोसपको प्रयोग गरी सामान्य फोटोलाई अनौठो रुप दिने गर्दछन् ।
तर यहाँ हालसालै एक जोडीले सोसल मिडियामा आफ्नो रोमान्टीक तस्वीरलाई शेयर गर्दै फोटोसप प्रयोगको सहयोग माग्दै "कृपया कोही फोटोसपबाट यो बच्चालाई हटाइदेउ" भन्दै स्टाटस लेखेका थिए । त्यसपछि धेरैले उक्त फोटोलाई विभिन्न रुप दिए ।
हेर्नुहोस् तपाईलाई कस्तो लाग्छ

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.