Advertisements
हामीलाई कति कुरा विश्वास लाग्छ कति कुरा लाग्दैन । कति कुरामा हामी दोधार हुन्छौ, मान्ने कि नमान्ने ? मरे पछिको जीवन पनि यस्तै एक प्राङ्ग हो । अचम्मको छ संसार, जिउँदो हुँदा सबैले हामीलाई देख्छ, सुन्छ तर मरे पछि हामीमा के हुन्छ ?

चाहेर पनि यसको जवाफ हामी दिन सक्देनौ । हामी कोही प्रेतमा बिश्वास हुन्छ भने कतिलाई भूतप्रेत, आत्मा केहीमा पनि बिश्वास गर्देनौ तर के तपाईलाई थाहा छ EVP भनेको के हो ? EVP भनेको ईलोक्ट्रोनिक्स सामानको सहायताले जानी वा नजानी प्रेतको स्वर रेकर्ड गर्ने हो र त्यसलाई बुझिने भाषामा रुपान्तर गर्ने हो । कति जनाले यसमै स्पेसललाईजेशन पनि गर्दछन् । तर यो कुरालाई बिज्ञानले भने मान्यता दिएको छैन । एफएम हरु ले गर्दा यस्तो स्वर सुनिने त कतिलाई  यस्तो भान हुने पनि बताए । कोहीले कसैलाई तर्साउन वा जिस्काउन गर्ने गरेको पनि भनिन्छ । तर जे होस् EVP मा बिश्वास गरेरे यसैमा शोध गर्ने पनि धेरै छन् । यूटूब मा थुप्रै भिडियोहरु पनि हामी भेट्न सक्छौ । ती मध्ये एक तल छ, हेडफोनबाट सुन्नुभयो भने अझ राम्रो हुने ।




Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top