घर परिवार होस् या समाज हरेक ठाउँमा स्त्रिको महत्वपूर्ण भुमिका हुन्छ । स्त्रिहरुलाई उचित मान सम्मान मिलोस् त्यसैको लागि गरुण पुराणमा बताइएको छ कि स्त्रिहरुलाई ४ कुरामा सधैं ध्यान दिनुपर्ने हुन्छ । आउनुहोस् अनि जान्नुहोस् ति ४ कस्ता कुराहरुहुन् :
१) धेरै विरहबाट बचाउन पर्ने
शास्त्रका अनुसार कुनैपनि स्त्रीलाई आफ्तो पतिबाट धेरै समय सम्म टाढा राख्न नहुने । जीवनसाथी को विरहले स्त्रीहरु मानसिक रुपमा कमजोर हुन सक्छन् । आफ्नो पति बाट टाढा भएका स्त्रीहरुले समाजमा धेरै प्रकारका समस्याहरुको सामना गर्नुपर्ने हुन्छ । घर परिवार र समाजमा उचित मान सम्मान मिलोस् भन्नका लागि स्त्रिहरुलाई आफ्नो जीवन साथीकै साथमा रहिरहन आवश्यक हुन्छ ।
२) चरित्रहिन स्त्रि देखि टाढा
स्त्रिहरुलाई यो कुराको बिषेश ध्यान दिनुपर्ने हुन्छ कि नराम्रो चरित्र भएको साथि नबनाउने या त्यस्ता चरित्रहिन देखि टाढा रहनुपर्ने हुन्छ । गलत आचरणको संगतबाट जुनसुकै बेला पनि संकट आउन सक्छ । जुन व्यक्तिहरुको सोच गलत छ उनिहरु अरुलाई नोक्सान पुर्याउन कत्तिपनि डराउँदैनन । आफ्नो व्यक्तिगत स्वार्थ र आफ्नो इच्छा पुरा गर्न जस्तोसुकै कार्य पनि गर्न सक्छन् त्यसकारण यस्तो कुरामा ध्यान दिनुपर्ने हुन्छ ।
३) परिवार तथा सदस्यहरुलाई बेवास्ता नगर्नु
घर परिवार तथा सदस्याहरुलाई बेवास्ता गर्नुहुँदैन । कुनै पनि परिस्थितिमा घरको कुनैपनि सदस्यलाई अपमान गर्नुहुँदैन । अन्यथा धेरै किसिमका समस्याहरु उत्पन्न हुन्छन् । साथै यो कुराको पनि ध्यान दिने कि शुभचिन्तकलाई उपेक्षा गर्ने र पराय व्यक्तिलाई स्नेह प्रकट गर्नु सबै भन्दा ठूलो भुल हुनेछ ।
४) पराय घरमा नरहनु
स्त्रिहरुलाई जस्तोसुकै परिस्थितिमा पनि पराय घरमा बस्नु हुँदैन । यस्तो कुरालाई सामान्य रुपमा लिंदा पछि भयंकर समस्याको सामना गर्नुपर्ने हुनसक्छ । पराय घरमा बस्ने स्त्रीलाई घर परिवार र समाजले गलत नजरबाट हेर्ने गर्दछन् । स्त्रीको छविमा नराम्रो असर पर्नसक्छ साथै पराय व्यक्तिलाई भरोसा गर्दा व्यक्तिगत नोक्सान पनि हुन सक्छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.