Advertisements
भारतको फिल्मी इन्ड्रस्टि बिश्वकै ठूलो इन्ड्रस्टीहरु मध्ये पर्दछ । त्यसैकारण पनि कुनै पनि बलिउड फिल्ममा सामान्य भूमिका निर्वाह गर्नेले पनि राम्रो पारिश्रमीक पाउँछ भने मुख्य भूमिका गर्नेले त करोडौ रुपैया लिएको पाइन्छ भने त्यसमा पनि सुपरस्टारहरु ले त करोडौ रुपैंया पारिश्रमीकको रुपमा लिने गर्दछन् । त्यस्ता सुपरस्टार हरु मध्य बलिउडका बादशाह शाहरुख खान पनि धेरै पारिश्रमीक लिनेमा अग्रस्थानमा आउँछन् । अब यति धेरै पैसा कमाउनेको घर कस्तो होला, खाना खाने ठाउँ कस्तो होला, सुत्ने ठाउँ कस्तो होला भन्ने सबैलाई खुल्दुल हुने गर्दछ । हेर्नुहोस् शाहरुख खानको घर लगायत कोठाहरु कस्ता छन् (फोटोहरुलाई मिक्स् गरेर बनाइएको भिडियो)


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top