पप गितकी क्युइन लेडी गागाले आफ्नो नयाँ गित 'टिल इट ह्यापन्स टु यु' को माध्यमबाट यौन उत्पीडनको मुद्दा उठाएकी छिन् । एस शोबिजका अनुसार 'पोकर फेस' जस्तो हिट गीत दिएकी गागाले आफ्नो नयाँ गीत लाई डकुमेन्ट्री 'द हटिङ ग्राउण्ड'को लागि रेकर्ड गरिएको हो जुन आईट्यूनमा सुन्न सकिन्छ ।
यो डकुमेन्ट्रीमा बारम्बार अमेरिकाको कलेज आसपास हुने बलात्कार मुद्दालाई उठाइएको छ । यो गीतको लागि संगित डियाने वैरेनले दिएका छन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.