Advertisements

यदि तपाईमा कुनै पनि शारिरिक हिसाबले कमी हुनुहुन्छ भने वा यति तपाईलाई आफूमा कुनै कमी पाउनु भएको छ भने यो भिडियो हेर्नुहोस् यो भिडियोमा देखाइएको ब्यक्तिको नाम निक भुन्जीसी हो उनको दुवै हात अनि दुबै खुट्टा छैनन् तर पनि उनि खुसी छन् । हामी सोच्छौ हामीमा कुनैपनि सामान्य समस्यामा हार मान्छौ जिवन नै सकिएको महसुस गर्छौ । यो भिडियो हेरे पछि पक्कै पनि तपाईलाई हौसला मिल्ने छ । आफूमा कुनै कमजोरी नभएको महसुस हुनेछ ।



Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top