Advertisements
नेपाली फिल्म क्षेत्रमा पच्चीस बर्ष भन्दा बडी लगातार काम गर्न सफल नायक राजेश हमालकी श्रीमती मधु भट्टराई बिचको प्रेम चर्चा अहिलेसम्म नेपालीहरुको माझ तरंगित बनाएको छ । निर्णायक बनेर आएका राजेश हमालसँग भेटघाट हुन अगि  लक्स ब्युटी स्टारको प्रतियोगी मधुलाई २०-२५ सुन्दरीहरुको माझ सबै भन्दा मन पराएको हमालले बताए । भाग्य भन्ने कि संयोग हमालले नै मधुलाई प्रश्न गर्न पाएका थिए तर मधु भने उतर दिन नसकेकोले कम अंक हमालबाट पाएको थिए ।

पछि लगातार डेट गरे पछि उनीहरुले लगन गाठो कसे । जीवनप्रति भिन्न सोच भए पनि एक आपसमा समझदारी भएको हमालले बताए। सदा र ताजा खान रुचाउने हमाललाई खान बनाउन आउदैन त्यसो त मधु पनि कुसल भान्छे भने होइन।राजेश हमाल राजनीति तर्फ पाईला सरिदियोस भन्ने चाहना पनि धेरैलाई छ,
हमाल एक स्वच्छ छबि भएका नेपाली कलाकार हुन् । मधुले विभिन्न फोटोसुट र म्युजिक भिडियोमा समेत अभिनय गरेकी  छन् ।





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top