Advertisements

भारतको लखीमपुर खीरीको एउटा परिवारमा श्रीमती माइत गएपछि रीसाएर आफुसंगै छोरालाई पनि विष खुवाएर ज्यान दिएका छन् । श्रीमतीलाई माइत नजा भन्दा भन्दै माइत गएका कारण रिसले सो व्यक्तिले आफ्नो नौ वर्षको छोरालाई विष खुवाएर आफ्नो पनि ज्यान दिएको हो । अस्पताल लैजाने क्रममा नै उनीहरुको मृत्यु भएको छ ।  सो व्यक्तिको श्रीमती केतकीले मुन्डन संस्कारमा सहभागि हुन आफ्नो माइत धौरहरको गाउँ सुखनी पुरवा गएकी थिइन् । नरेन्द्रले नजा भनेपनि नमानेर आफू माइत गएकी थिइन् । उनीले आफु लगायत तीन बच्चाहरु मध्ये ११ वर्षीय प्रिशु र १० वर्षीय बबलीलाई आफुसँग लिएर गएकी थिइन् भने नौ वर्षीय बब्बूलाई उनको श्रीमानसँगै छोडि दिएकी थिइन् ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top