पोल्यान्डको खेलाडी रोबर्ट लेवान्डोवस्कीले जर्मन फुटबल लीग बुन्देसलीगामा एउटा नयाँ इतिहास रच्दै ९ मिनेटको छिटो अवधीमा ५ गोल हानेका छन् । बूते बायर्न म्यूनिख ले वूल्फसबर्ग लाई ५-१ अन्तरले हराएको छ । पहिलो समयमा म्यूनिख को टीम १-० ले पछाडि परेको थियो। पछि परेपछि कोच पेप गार्डियोलाले मिडफील्डर थियागो एलकान्टराको साटोमा लेवान्डोवस्की लाई मैदानमा उतारेका थिए । यो फैसला बायर्न म्यूनिख टीममा एउटा अचम्मकै भूकम्प ल्याइदियो मात्र यो गेमलाई जित्नुको साथै एक नम्बरमा पनि पुगेको छ ।
लेवान्डोवस्की मैदानमा उत्रेको ६ मिनेटमै पहिलो गोल हाने त्यसपछि लगातार गोलको बर्षात भयो । यिनले ३.१९ मिनेटमा ३ गोल गरेर सबै भन्दा छोटो समयमा ह्याट्रिक को रेकर्ड पनि बनाए र बुन्देसलीगामा २४ बर्ष पछि कुनै म्याचमा ५ गोल भयो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.