Advertisements
पोर्नस्टार बन्न चाहेकी भनेर मिडियामा चर्चा पाइरहेकी अर्चना पनेरु सामाजिक सञ्जालहरुमा नग्न तस्विरहरु सार्वजनिक गरेर विवादमा पनि निकै आइन् तर हालसालै अर्चना पनेरुले खेलेको म्यूजीक भिडियो सार्वजनिक भएको छ । ‘आफ्नै कुरा‘ ‘ बोलको गीतको म्यूजीक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको हो । डा. कृष्णहरी बरालको शब्द तथा हरी लम्सालको म्यूजिक रहेको गीतमा शितल पाण्डेको स्वर छ। राजेन्द्र थापाले खिचेको यो भिडियोलाई दिलिप ओखेडाले सम्पादन गरेका हुन् ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top