Advertisements
पछिल्लो समयमा नेपाली फिल्म इन्ड्रस्टीको चर्चित मध्यको एक नाम सुमिना घिमिरे पनि हो । उनको अभिनयको यात्रा दोहोरी गीतबाट शुरु गरेकी चलचित्र दुलही बाट फिल्म क्षेत्रमा उदाएकी सुमिनाले सिने यात्रामा छोटा तथा कम कपडा लगाएर चलचित्र खेल्नाले यिनी निकै विवादमा आइरहिन् । यिनले अभिनय गरेका फिल्महरुमा किन मायामा, सडक, हेलो प्रकृति, तिम्रो लागि, जय होस्, पापी रात, पुरानो हुदैन माया, रंग, तिमी मेरो म तिम्रो, सिग्नेचर, नाईन ओ क्लक, लभ फरेभर लगायतका चलचित्रहरु पर्दछन् ।
नेपालको फिल्म इन्ड्रस्टी लगायत नायक नायीकाहरुले बलिउडको सिको गरेको देख्न सकिन्छ । त्यहाँ के गरिन्छ सोही अनुसार यहाँ पनि हुनुपर्छ भन्ने मान्यता धेरै लाई लाग्न सक्छ ।  केहि समय यता नेपालमा पनि थुप्रै अवार्ड प्रोग्रामहरु हुने हुन थालेका छन् । त्यस्तै केही समय अगाडी भएको अवार्ड फन्सनमा नायिका सुमिना घिमिरेले धन्यवाद दिँदै अग्रेजी बोलिन । यूटूबमा यिनको बारे बिभिन्न प्रतिकृयाहरु देख्न सकिन्छ कसैले नेपालीमै बोलेको भए हुन्थ्यो भनेका छन् त कसैले ईङ्ग्लीस लाई मर्डर गरेको भनेका छन् भने कसैले सुविनाको सपोर्ट पनि गरेका छन् । अब के बोलिन र कसरी बोलिन् भिडियो हेर्नुहोस् :

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top