Advertisements
अभिनेता सलमान खानले आफ्नो आउँदो फिल्ममा अभिनेत्री कैटरीनाको साथमा काम गर्ने इच्छा व्यक्त गरेका छन् । ‘एक था टाइगर’ फिल्मको सह अभिनेता अतुल अग्निहोत्रीको अागामी फिल्ममा एक पटक फेरि यि दुइ जोडी देखा पर्न सक्ने बताइएको छ । सलमान भन्छन्, ‘‘म अतुल अग्निहोत्रीको आगामी फिल्ममा काम गरिरहेको छु तर म यस बारेमा केही भन्न चाहन्न ।’’ सलमान र अतुलले २०११मा हिट फिल्म ‘बडीगार्ड’ मा सँगै काम गरेका थिए । उक्त फिल्ममा कैटरीना एउटा गीतमा देखिएकी थिइन् ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top