Advertisements
एक मीडिया रिपोर्ट अनुसार यो बर्षा बिश्व भरि शार्कको हमलामा मर्नेको संख्या भन्दा सेल्फी लिएका कारण मृत्युहुनेको संख्या बढि भएको छ । बिश्वभरीमा २०१५ मा अहिले सम्म १२ जनाको मृत्यू भइसकेको छ भने २०१५ मै अहिले सम्म सार्कको हमलाबाट मर्नेको संख्या जम्मा ८ रहेको छ ।

हालसालै भारतको ताजमहलमा सेल्फी लिने क्रममा सीढींबाट लड्नाले एउटा ६६ बर्षीय एउटा जापनिज पर्यटकको मृत्यु भएको थियो भने उसको साथी घाइते भएका थिए । यो बर्ष सेल्फीको क्रममा मृत्यु हुने ८ जना मध्ये ४ जनाको मृत्यू यहि जापनीज पर्यटकको जस्तै कारणले भएको थियो ।





Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top