हामि नेपाली प्राय यो नेता उस्तो,, त्यो नेता उस्तो,, भन्दै गालि गरिरहेका हुन्छौ । कतिपय अवस्थामा उनिहरुले भाषण गर्दा बोलेका कुराहरुको खण्डन गर्ने गर्छौ भने कहिले काँहि नेपालको प्रतिनिधित्व गर्दै बाहिर गएर जानि नजानी अंग्रेजी बोल्दाको अवस्था सबै मिडियामा छापिने हुन्छ । हामीलाई लाग्न सक्छ हाम्रा नेताहरुमात्र त्यस्ता छन् भने त्यो बिल्कुल गलत हो । त्यो भन्दा पनि धेरै बेवकुफ छने भारतका नेताहरु के बोल्छन् आफै थाहा पाउँदैनन् ।
यो भिडियोमा भारतका नेताहरुको सानो सानो क्लिप बनाइएको छ । जसमा उनिहरुले बोलेका गरेका कुराहरु देख्दा कुनै कमेडी शो हेरेको भान हुनेछ र तपाईलाई लाग्न सक्छ बरु भारतका नेता भन्दा त हाम्रै देशका नेताहरु ठिक !! तपाईहरुपनि हेर्नुहोस् कमेडि शो जस्तै भारतका नेताहरुले बोलेका गरेका हासोलाग्दो भिडियो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.