नेपालकी सदाबहार नायिका करिश्मा मानन्धर लाई नचिन्ने सायदै कम होलान् किनभने उनि कलिउडकी परिचित र सफल नायिकाको रुपमा चिनिन्छ । तर उनले बलिउडमा पनि फिल्म खेलेकी भन्ने कुरा भने धेरैलाई थाहा नहुन सक्छ । उनले बलिउडमा पनि आफ्नो भाग्य जमाउन कोशिस गरिकी थिईन तर सफलता भने पाउन सकिनन् । सन् १९९०मा रिलिज भएको फिल्म "दंगा फसाद" बाट उनले अभिनय गरेकी थिईन् । उक्त फिल्म सुनिल अग्निहोत्रीले निर्देशन गरेका थिए ।
पूरा फिल्म हेर्न यहाँ क्लिक गर्नुहोस्
https://www.youtube.com/watch?v=rm3gPoHdVv8

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.