Advertisements
काठमाडौँ, २९ भदौ प्रहरीले सोमबार दिउसो बुटवलका बिभिन्न ठाउँमा छापा मारी २ घण्टामा विभिन्न होटलबाट १६ यौन जोडीलाई पक्राउ गरेको छ । होटलमा यौन धन्दाबढेको जनगुनासोका आधारमा छापा मार्दा ३२ जनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यलय बुटवललले जनाएको छ ।बुटवलको नेपालगञ्ज रोड, पुरानो बसपार्क, नयाँ वसपार्क, गोलपार्क लगायतका स्थानबाट उनीहरुलार्य पक्राउ गरिएको हो । सोमबार दिउसो १ बजेदेखि ३ वजेसम्मको समयमा यी जोडिहरुलाई पक्राउ गरिएको हो । ति मध्ये कोहि आपत्तिजनक अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरु २० देखि ४५ बर्ष उमेर समुहका रहेको प्रहरीले जनाएको छ ।कसैले छिमेमिलाई ल्याएको बताएका छन् भने कोहिले गर्लफ्रेन्ड र व्याइफ्रेन्ड भएको बयान दिएको प्रहरीले जनाएको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top