Advertisements
लन्डनमा रहेका एक अमेरिकन नागरिकले आफ्नी गर्लफ्रेण्ड आफुसँग भेट्न नआएको भन्दै छिमेकीको घोडा माथि यौनसम्पर्क गरेका छन । अंग्रजी पत्रिका “द सन” ले जनाए अनुसार ती युवकलाई छिमेकीको घोडासँग यौनसम्पर्क गरिरहेको बेलामा पक्राउ गरिएको थियो भने उनलाई लंडन प्रहरीले सार्बजनिक रुपमा अश्लिल व्यवहार र आपराधिक अत्याचारको आरोपमा पक्राउ गरि जेल पठाइएको हो । ती युवकले आफुमाथि लागेको आरोप स्विकारेको पनि बताईएको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top