Advertisements
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमण पूरा गरि स्वदेश फर्कीएका छन् । उनले ट्विट गर्दै आफ्नो भ्रमण सफल रहेको समेत बताए । मोदीले अमेरिकामा आफ्नो भव्य स्वागत को लागि धन्यवाद पनि दिएका छन् । सबै मिडियाले उनका समचारलाई प्राथमिकता दिएका थिए तर नेपाल र पाकिस्तानी मीडियामा भने अलि बढि अालोचना भएको थियो ।
पाकिस्तानी टिभी प्रस्तोता डां शाहिद मसूदले एउटा पाकिस्तानी न्यूज च्यानलमा कुराकानीकै क्रममा मोदी लाई भारतको आइटम गर्ल राखी सावंत सँग तुलना गरेका छन् । मसूदले मोदिको भ्रमण लाई लिएर भने, ''मोदी को अफिशियल र व्यक्तिगत भ्रमण हो भन्ने कुरामा जनताहरु कन्फ्यूज छन् । उनि आइटम गर्ल राखी सावंत जस्तै भएका छन्, जसरी राखीले सबै कुराको लागि सनी लियोनी दोष दिन्छिन् । ठीक त्यस्तै पीएम मोदी पनि इराकमा भएको लडाँई देखि सीरिया संकट र यूरोप माइग्रेंट क्राइसिस जस्ता हरेक कुरामा पाकिस्तानकै कारण भनि पाकिस्तानलाई दोष दिन्छन्''

भिडियो हेर्नुहोस्






Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top