इन्डियाको बिलासपुरको एक गाउमा रहस्यमय घटना हुनाले गाउँलेहरु हैरानमा परेका छन् । राति मुसलधारे पानि परेको थियो जब गाउँलेहरु बिहाना उठे । बाहिर आगनमा हेर्दा जताततै माछाहरु तड्पिएको अवस्थामा थिए । पछि गाउलेहरुले उक्त माछाहरुलाई नालि तथा खेतमा फालिदिएका थिए । भनिएको छ कि राति भएको बर्षा सँगै माछा पनि झरेको हो तर यो कुरा कत्तिको साँचो होला ।
यो गाउँ रुद्रपुर-बिलासपुर मार्गमा जाफराबाद मा पर्छ । बुधवार बिहान जब गाउँलेले घरको आँगनमा माछा देखे पहिला त सबै गाउले लाई सामान्य लाग्यो तर गाउँको अधिकांश घरमा उस्तै समस्या देखे पछि सबै गाउँले हैरानीमा परे ।
सोही गाउँका राजू अरोरा भन्छन्, मेरो आगनमा ५ वटा जिउँदो माछा थियो । गाउँको २०-२२ घर सबैमा ४ देखि ६ वटा सम्म जिउँदो र मरेको गरेर थियो । ति माछाहरु कहाँ बाट आए त । यस्तै यस्तै भनाइ छ गाउँमा सबैको । सो गाउँ र आसपासको क्षेत्रमा दिनभरी यहि घटनाको चर्चा भयो । शंका यो पनि लिइएको छ कि कोही उदण्ड गर्ने तत्वले यस्तो कार्य गरेको ।
केतिपय बिदेमा पनि बर्षा सँगै माछा झरेको घटना छ । यसको कारण समुन्द्र, ठूलो नदि या कुनै ड्यामको आसपास कम दबाव वाला क्षेत्र भएकाले हावाको भुमरी पर्छ र पानीमा यस्तो भुमरीको गति अत्यधिक तेज हुँदा पानीबाट माछा, कछुवा या अन्य जीव हावाको साथमा माथी जान्छ । पछि बादलसँग मिसिएर बर्षा हुँदा ति जिवहरु झर्ने गर्दछन् ।
हाइवेबाट तीन किलोमीटर भित्र भएको जाफराबाद गाउँका सबै शाकाहारी हुन् । बिहान जब गाउँले आफ्नो आगन र छतमा माछा देखे पछि हैरानीमा पर्नु स्वाभाविक नै हो । गाउँले राजू भन्छन् कि पुरै गाउँ मा करिब २५ पक्की र केही झुपडी छ । गाउँको कुनै पनि घरमा मासु पाक्दैन । उनि भन्छन् यदि कोही ब्यक्ति ले गरेकै भए पनि गाउँकै एक फार्म मा माछा कसरी आयो जबकी उक्त फार्मको सुरक्षाको लागि २ वटा ठूलो ठूलो कुकुर पालिएको छ र चारै तिर फार्म बन्द छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.