Advertisements
अनलाईनमा बसेपछि दिनभरमा निकै अनौठो अनौठो समाचार सुन्न पाइन्छ त्यसमा पनि हामी न्यूज पाना तपाईहरुलाई सँधै नयाँ, रोचक, जानकारी मूलक र अनौठो समाचारहरु दिने गर्दछौ । त्यस्तै फेरी एउटा अनौठो घटना भारतमा घटेको छ । नेपालमा भन्दा बढी दुर्गम र अन्धविश्वास मा रहेनेको संख्या धेरै छ । हालसालै उत्तर प्रदेशको सिद्धार्थ नगर जिल्लामा पानी नपरेका कारण अन्धविश्वासकै कारण अनौठो कार्य गरे जसमा उनिहरु सफल पनि भए। पानि पार्नको लागि यहाँका महिलाहरुले त्यहाँकै पुलिसलाई नुहाइदिए । यस्तो गरेको केही समयमै पानि पर्न थाल्यो।

खासमा, यस ठाउँको यस्तो मान्यता थियो कि जहाँ महिलाहरुले यहाँको राजालाई नुहाउँदा इन्द्र देवता खुसी भै पानि पार्छन् भन्ने छ । त्यसपछि अब राजको जमाना नभएका कारण महिलाहरुले पुलिसलाई राना मानेर मंगलबार नुहाउने कार्यक्रम गरे । अनौठो भनौ या संजोग पुलिसलाई नुहाइदिएको केही समयमा नै पानि पर्न सुरु भयो ।

यो देखेर सबैजना अचम्ममा परे र सबै पानीको मजा लिन थाले । जब महिलाहरु पुलिसथानामा परम्पराका लागि रणविजय सिंहलाई मनाउन गएका थिए उनि पनि सहजै राजी भई नुहाउनको लागि तयार भएका थिए ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top