सलमान खानको निकै विवादित रहने रियालिटी शो 'बिग बोस' को नयाँ सीजन लाई लिएर मिडियामा निकै चर्चा चलिरहेको छ । यस शो मा क-कस्ले भाग लिनेछन् भन्ने बिषयलाई लिएर बिस्तारै बिस्तारै रहस्य खुल्दै गइरहेको छ ।
यतिखेर बोग बोसको नयाँ सिजनका लागि फेरि एक पोर्नस्टार भाग लिने कुराले मिडिया तताइरहेको छ । खबर अनुसार यस पटक लेबनीज-अमेरिकन एडल्ट स्टार मिआ खलीफा आउने सम्भावना रहेको छ ।
यस रियालिटी शो लाई लिएर उनि सँग कुराकानी भइरहेको छ र भनिएको छ कि ति पोर्नस्टार पनि भाग लिनको लागि उत्सुक रहेको बनाइएको छ । अब यिनलाई सुरुबाट राखिन्छ या सनी लिअोनी लाई जस्तै वाइल्ड कार्ड मा इन्ट्रि गरिन्छ । सन्नी लिअोनीले बिग बोस ५ मा भाग लिएकी थिइन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.