यतिखेर सबै मिडियामा भारतले नेपालमाथि लगाएको अघोषित नाकाबन्दीकै चर्चा चलिरहेकोबेलामा काठमाण्डौमा रहेको एक रेडियोले भने बिरोध स्वरुप राम्रो अभियानको शुरुवात गरेको छ । भारतले नेपाल माथि गरेको अघोषित नाकाबन्दीको विरोध गर्दै सोमबारबाट रेडियो राजधानीले कुनैपनि हिन्दी गीत नबजाउने भएको हो ।
रेडियो राजधानीले यो अभियानको आफुले सुरु गर्नुका साथै अन्य मिडियाले पनि हिन्दी गीत प्रसारण बन्द गर्नुपर्ने रेडियो राजधानीका शिबशक्ति आचार्य अाग्रह गर्नुभएको छ । मौलिक गीतसंगीतको संरक्षणमा सक्रिय उक्त रेडियोको यो अभियानको सर्बत्र स्वागत भइरहेको छ । काठमाडौँ को चपलकारखानामा अबस्थित रेडियो राजधानी यस अघि हिन्दी नेपाली दुबै गित बजाउने गर्थ्यो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.