नेपालको सूचना र प्रविधीको विकाश क्षेत्रमा मुख्य भूमिका निर्वाह गरेको नेपाल टेलिकमले समय अनुसार ग्राहको माग लाई मध्यनजर गर्दै विभिन्न सेवाहरु संचालनमा ल्याउने गरेको छ । हालसालै ३जी डाटा प्याकेज अफर सहित ल्याएको थियो । जसबाट ग्राहकहरुले पहिलेको शुल्कको तुलनामा धेरै गुना सस्तो पर्ने गरि डाटा (इन्टरनेट) प्रयोग गर्न पाएका छन् । यहि टेलिकमको वेवसाइट बिगत केहि बर्ष बाट परिवर्तन नभएकोमा केही समय यता नेपाल टेलिकमले आफ्नो साइट परिवर्तन गरेको छ । जसमा पूरानो स्टाइलको साइट पनि हेर्न मिल्ने गरि ओल्ड भर्जन भनि लिङ्क समेत राखेको छ ।
नेपाल टेलिकमले गर्यो बेवसाइटको डिजाइनमा परिवर्तन
Advertisements
Advertisements

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.