बलिउड नायीका क्याट्रिना कैफको आइटम गित 'चिकनी चमेली'मा एउटा छात्राले गरेको नृत्य सोसल मिडियामा निकै भाइरल भएको छ । यूटूब मा राखिएको यो भिडियोमा कुनै एक कलेजको छात्रा ले निकै राम्रो ओरिजिनल मा जस्तै सबै स्टेपहरु फलो गर्दै नृत्य गरेकी छिन । जुन भिडियो टिचर्स डे मा लिएको जस्तो देखिन्छ ।
0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.