Advertisements
बेडमा आनन्दले केटा र केटी अंगालो मारेर सुतिरहेका छन् । तपाई लाग्ला,यी श्रीमान श्रीमती हुन्, तर त्यसो होइन् । तपाई भन्नु होला, अंगालो मारेर सुत्ने केटी पक्कै पनि वेश्या हुन्। तपाई फेरी पनि गलत सोच्नु भयो। यी युवती पेशेवर कडलर(अंगालो मार्ने) हुन् । उनको पेशानै अरुलाइ अंगालो मार्नु हो।
तस्विरमा देखाएएकी २९ वर्षिय ज्याकी स्यामुअलले हजारौ परुषहरुसंग अंगालो मारिसकेकी छिन् । उनले एक घण्टा अंगालो मारेर सुतेको परै ५ हजार रुपैया लिने गरेकी छिन् ।
पैसाको अभावको कारण ज्याकीले यो पेशा अपनाएकी हुन् । उनि भन्छिन्-‘यसमा कुनै खरावी छैन् र आफ्नो पढाई र बच्चा पाल्नको लागि मलाई यो काम गर्न कुनै समस्या छैन् ।’ उनका साथीहरु समेत उनलाई बेश्या भनेर गिज्याउने गर्दछन् र कलेजले पनि उनलाइ निकाल्ने धम्की दिइसकेको छ । उनि भन्छिन कसिलो अंगालो मारेर सुत्नुम अध्यात्म र फन दुवैको समिश्रण रहेको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top