के तपाईको श्रीमानले तपाईलाइ छुन बन्द भएको छ, या तपाईहरु बिच यौन सम्बन्ध टाढिंदै गएको छ ? जब तपाई आफ्नो श्रीमानको नजीक जानुहुन्छ उ तपाईबाट टाढा हुन्छ, या त तपाईसँग सेक्स गर्नको लागी इच्छा प्रकट गर्दैन? यो सबै सवालका जवाफ तल उल्लेख गरिएको छ ।
1. सबै भन्दा पहिलो कारण तपाईको बेडरुम भित्र रोमांचको कमी भएको हुन सक्छ, यस्तो हुँदा पुरुषको मन सेक्सबाट हट्नसक्छ । त्यसकारण तपाई सम्बन्ध राख्दा फरक फरक पोजीशनमा गर्नुहोस् यसले हर पोजीशनमा तपाईको पार्टनरलाई नयाँ अनुभव हुनेछ, जसले गर्दा माया सदा रहीरहन्छ।
2. यदि तपाई मोटी हुनुहुन्छ, त सम्झनुहोस् केही दिनमा नै तपाईको श्रीमानमा सेक्सुअल इच्छा कम हुँदै जानेछ । त्यसैले हमेशा तपाई आफु मोटो हुनबाट सतर्क रहिरहनुहोला ।
3. बच्चा पाएको केही समय प्राय महिला आफ्नो पति टाढिएको अनुभव गर्दछन् । यसको मुख्य कारण महिलाको योनि ज्यादा दुख्ने हुँदा तथा उसको साइज बढ्नाले पनि मान्न सकिन्छ । यस्तोमा पतिले ज्यादा मजा लिन सक्दैनन् ।
4. बेडरूममा झगडा गर्नाले पनि पतिलाई सेक्सको इच्छा मरेर आउँछ । त्यसकारण सुत्नुभन्दा अगाडी झगडा नगर्नुहोला । अर्को कुरा सेक्स गर्ने बेलामा रिस उठ्ने खालका कुराहरु गर्नुहुँदैन ।
5. यदि तपाईको पतिले सेक्स गर्न बन्द गर्छ भने वा सेक्स गर्न कम गर्छ भने, हुनसक्छ त्यसको पछाडी अर्कै कारण छ, किनकी उसको अफिसमा हुने विभिन्न टेन्सन तथा कामको बोझ यसले सक्सुअल इच्छालाइ दमन गर्दछ ।
6. यौन शक्ति कम हुनु पनि एउटा ठूलो कारण हुन सक्छ । यो उमेर अनुसार पनि कम हुन सक्छ । उमेर ढल्किदै जाँदा पुरुषको यौन अंग कमजोर हुँदै जान्छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.