सौंफ ले प्रकारको से माउथ फ्रेशनर काम गर्छ । यसको लागि खाना पछि सौंफ खानुहोस् र यदि तपाईको गिजामा संक्रमण भएको छ भने सौंफ को केही दाना पानीमा उमालेर गार्गल (पानी मुखमा हालेर गलल) गर्नुभयो भने फाइदा गर्दछ । यसका अलावा तपाईलाई कब्जियत को समस्या छ भने तपाई रेगुलर सौप खान थालिहाल्नु किनकि, यसमा केही त्यस्तो तत्व हुन्छ जसले पाचन प्रक्रिया मा फाइदा गर्दछ ।
महिलाहरुमा मासिक धर्म बाट हुने पिडाबाट सौंफले राहत मिल्छ। यसको लागि केही पानीमा ठूलो चम्चाको एक चम्चा सौंफ हालेर कलर परिवर्तन नभएसम्म उमाल्ने त्यसपछि मन तातो बनाएर खाने गरे पिडा कम हुन्छ । साथै यसमा मैंगनीस नामक तत्व पर्याप्त मात्रा पाइन्छ जसले क्यान्सरको संभावना कम गर्दछ । यसले स्मरण शक्ति बढाउनमा पनि मद्दत गर्दछ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.