Advertisements
भारतको न्यूज च्यानलहरु मध्य आज तक भारतमा जति लोकप्रिय छ त्यती नै नेपालमा मनोरञ्जन तथा समाचार को हिसावले नेपालमा कान्तिपुर टेलिभिजनलाई नै मान्न सकिएला । विज्ञान प्रविधिको दुनियामा बिस्तारै सूचना दिने माध्यमहरु मध्ये सबै भन्दा बिश्वभरी एकै साथ पुर्‌‍याउन सकिने माध्यम इन्टरनेट नै त्यसैकारण पनि होला अमेरिकाको सबैभन्दा पूरानो पत्रिका न्यूवर्क टाइम्स अनलाइनमा मात्र सिमित भएको ।
अनलाइनमा आजतक इनटूडे डट इन मा सब डोमेन बनाएर चलाइएको छ भने कान्तिपुरले पनि हालै मात्र इकान्तिपुर लाई मेन डोमेन बनाएर अन्य आफ्ना प्रकाशन हरुलाई सब डोमेनमा चलाएको छ । जस्तो कि नारी डट इकान्तिपुर डट कम, कान्तिपुर डट इकान्तिपुर डट कम, नेपाल डट इकान्तिपुर डट कम जस्ता सबडोमेन प्रयोग गरेर । एलेक्सा र्‍याङ्कीङको कुरा गर्ने भने आजतकको ग्लोबल र्‍याङ्क ६०६ छ भने इकान्तिपुरको ८,७०४ रहेको छ भने आजतक भारतको ५० अौ नम्बरमा छ भने इकान्तिपुर नेपालको ७ अौ नंबरमा छ ।


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top