अमेरिकाको गैनबरीमा बस्ने एलिसिया रिचम्यानले अनोठौ किर्तिमान बनाउँदै गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाएकी छिन् ।
उनले दुध दान गरेर गिनिज बुकमा नाम लेखाएकी हुन्। तर उनले गाई या भैसी या अन्य कुनै पुशुको होइन् आफ्नै दुध दान गरेकी हुन् । २८ वर्षिय एलिसियाले जुन २०११ देखी मार्चा २०१२ सम्ममा ३३० लिटर दुध आफ्नै स्तनबाट निकालेर दान धेरै बच्चाबच्चीलाई दान गरेकी थिइन् । उनले दान गरेको दुधबाट धेरै बच्चाबच्ची लाभान्वित भएका थिए । उनले २०११ को मार्चमा छोरा जन्माएकी थिइन् र आफ्नो छोराले खुवाएर पनि उनले दुध दान गरेकी थिइन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.