Advertisements
भारतको जयपुर स्थित कुचामनसिटिमा स्कुल पढ्ने एक बिद्यार्थीले बनाएको उनको आफ्नो सेक्स क्लिपले तहल्का मच्चाएको छ । एउटा निजि स्कुलमा पढ्दै गरेका ती विद्यार्थीले लगभग एक घण्टा ६ मिनेट लामो सेक्स क्लिप बनाएका थिए । विद्यार्थी र युवती दुवै मिलेर यो सेक्स क्लिप बनाइएको प्रहरीले जनाएको छ ।
यसबारे छानबिन भईरहेको प्रहरीले जनाएको छ । यस्तै प्रहरीले दिएको जानकारी अनुसार सीओ कुचामनसिटीमा लगभग ४ वर्ष अगाडि एक महिलाले यस्तै सेक्स क्लिप बनाएर हंगामा मच्चाएकी थिइन् ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top