आफ्नै विद्यालयका छात्रामाथि यौन दुव्र्यवहार गर्ने एक प्रधानाध्यापक प्रहरी फन्दामा परेका छन् ।
स्याङजाको कुवाकोट गाविस स्थित जाल्पा प्राथमिक बिद्यालयका प्रधानाध्यापक चण्डेश्वर गैह्रेलाई आफ्नै विद्यालयका ५ छात्रामाथि यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेका हुन् ।
बिद्यालयमा अध्ययरत ५ छात्राले यौन दुव्र्यवहारको आरोप लगाउदै सोमबार मुद्दा दर्ता गराएपछि गैह्रेलाई पक्राउ गरिएको स्याङजाका प्रहरी निरीक्षक ईन्द्रप्रसाद सुवेदीले बताए ।
उनका अनुसार प्रधानाध्यापक गैह्रेले उनीहरुको यौनागंमा छुने र छुन लगाउन, अंग देखाउने र कपडा खोल्न लगाएर जबरजस्ती शारीरिक सम्पर्क समेत राख्न दवाव दिने गरेका थिए ।
बिद्यालयको ४ कक्षामा अध्ययरत ८ देखि ११ बर्ष उमेरका ५ जना ती बालिकासँग उनले यस्तो कुकर्म गरेका थिए । चापाकोट नगरपालिका १३ घर भई बिगत २२ बर्षदेखि सोही बिद्यालयका प्रधानाध्यापकका रुपमा कार्यरत ४५ बर्षिय गैह्रेबिरुद्ध जवरजस्ती करणी उद्योगमा मुद्धा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको इन्सपेक्टर सुवेदीले बताए ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.