पोखरा सिम्पानी स्थित भानुभक्त आवाशिय माविमा प्रावि स्तरिय हाजिरिजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा सुमन गुरुङ्ग, प्रंसशा लामिछाने र कुमुद श्रेष्ठको रेड हाउस प्रथम, त्यस्तै प्रतिक पौडेल, अभ्यास ढकाल र अनुष गुरुङ्गको पहेलो सदन द्धितिय र सुभेच्छा सुवेदी, सुरक्षा गौतम र रोजर तिमिल्सिनाको निलो सदन तृतिय भएको शिक्षक विष्णु पौडेलले जानकारी दिनुभयो ।
विद्यालयका प्रावि इन्चार्ज जानकी थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रअ दिनेशकुमार लामिछानेले विजयी विद्यार्थीलाई वधाइ ज्ञापन गर्दै यस्ता खालका कार्यक्रमले विद्यार्थीको शैक्षिक विकाशमा सहयोग पुृग्ने बताउनुभयो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.