Advertisements
प्रविधिको दुनियामा सेलकन ले ‘मिलेनिया मी क्यु ५४’ मोडलको सेल्फि फोन बजारमा ल्याएको छ । सेल्फि शब्द नै यति चर्चीत बनिरहेको बेला सोहि अनूरुप ग्राहकलाई लक्ष्य गर्दै  यसै साता नेपाली बजारमा पनि बिक्रि सुरु गरेको छ । नेपालका लागि सेलकनको आधिकारिक बिक्रेता नेक्स्ट जेनेरेसन इन्टरप्राइजेज हाे । पाँच इन्च स्क्रिनयुक्त यो फोन १० हजार रुपैयाँभन्दा कम मूल्यमा उत्कृष्ट सेल्फी फोन खोज्ने ग्राहकका लागि सवैभन्दा उत्तम बिकल्प हो ।


Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top