अनलाइनको दुनियामा बिभिन्न अनलाईन स्टोरहरु मध्ये विश्वकै नम्बर १ मा अमेरिकाको Amazon.com परेको छ भने यसका फाउण्डर तथा सिइअो जेफ बेजस हुन् । अमेजन ले २०१४ सम्ममा कर्मचारीहरु १ लाख ४५ हजार जना राखेको छ । त्यस्तै गरि दोस्रो नम्बरमा चाइनाको taobao.com परेको छ भने तेस्रो नम्बरमा अमेरिका कै Ebay.com परेको छ भने यसका सिइअो डेभीन वेनेग हुन् । यसका कर्मचारी हरु २०१४ सम्ममा ३४ हजार रहेका छन् । त्यस्तै चौथो नम्बरमा चाइनाको अलिबाबा ग्रुपको Aliexpress.com रहेको छ भने पाँचौ नम्बरमा पनि चाइनाको Tmall.com परेको छ । छैटौ नम्बरमा जापानको rakuten.co.jp परेको छ र साताै नम्बरमा भारतको Flipkart.com परेको छ । यो डटकम भारतमा भारतीय साइटहरु मध्य र्याङ्कीङमा पहिलो नम्बरमा परेको छ भने बिश्वभरीमा सातौ नम्बरमा परेको छ । यसको मुख्य कार्यालय भारतको ब्यङलोरमा रहेको छ । हालसम्म यसमा कार्यरत कर्मचारी ३३ हजार रहेका छन् ।
बिश्वको ८ अौ नम्बरमा इन्डियाको Flipkart
Advertisements
Advertisements

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.