भाले हात्ति ले गीत गाउन सक्दछ भन्दा तपाइँहरूलाइ विस्वास नलाग्ला । तर यस भाले हात्तिले निकै कम ध्वनिमा गीत गाउँने गर्दछ । जुन मानिसले सुन्ननै सक्दैन् । यस संगीतमय ध्वनिको प्रयोग हात्तिले आफ्नो साथीहरूलाइ खोज्नका लागी र अरू हात्तिहरूलाइ एकजुट बनाउनका लागी गर्ने गर्दछ ।
साइन्स पत्रिकामा प्रकाशित एक अनुसन्धानका अनुसार, यस प्रकारको निकै नै मन्द आवाजले हात्तिले करिब १९ किलोमीटरको दूरी सम्म एक –अर्कोमा संवाद गर्ने गर्दछन् । अनुसन्धानकर्ताका अनुसार, हात्तिले निकाल्ने यो ध्वनि २० हर्ट्जको हुने गरेको छ । जुन ध्वनी मानिसले गाउने गीतको तुलनामा निकै सानो हुने गर्दछ । तर, दुबैले समान ध्वनि उत्पन्न गर्ने गर्दछन् । जब कुनै मानिस गीत गाउँदछ, यो बेला गलाबाट निस्किएको ध्वनि हावाको माध्यमले प्रसारित हुने गर्दछ । यो अनुसन्धान जर्मनीका अनुसन्धानकर्ताहरूले एक अफ्रिकी हात्तिमाथि गरेका थिए, जुन हात्ति बर्लिनको चिडियाघरमा प्राकृतिक रूपमा मरेको थियो । भन्ने गरिन्छ कि हात्तिहरूको स्मरणशक्ति निकै राम्रो हुने गर्दछ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.