हामीले प्रयोग गर्ने गरेको तरकारीले हामीलाई बेला-बेलामा चकित पार्ने गर्छन् । तरकारीका बारेमा बेला-बेलामा हामीले सुन्दै र देख्दै आएका आश्चर्यजनक तथ्यहरूले हामीलाई हैरान हुने गरेका छौ । यस्तै हैरानी बनाएको छ, एक फर्सीले जसको तौल ५ सय २६ किलो छ ।
सुन्दा पनि अचम्म तथा असम्भव लाग्ने यो कुरा सत्य साबित भैसकेको छ । हालै बेलायतको लन्डनमा भएको एक उत्सवमा यति ठूलो फर्सीको प्रदर्शन गरिएको थियो । हेलोबोन नामक उक्त उत्सवमा ५ सय २६ किलोको फर्सीको प्रदर्शन गरिएको थियो । एक हप्ता चल्ने उक्त उत्सवमा फर्सीको प्रतियोगिता पनि गरिएको थियो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.