मधुर स्वरको धनी स्वर साम्राज्ञी लता मंगेशकरलाई एक समय बिष दीएर मार्न कोशिश गरिएको थियो । लता मंगेशकरको नजिक सम्पर्क भएको प्रसिद्ध डोगरी कवयित्री र प्रसिद्ध साहित्यकार पद्मा सचदेवको हालमा प्रकाशित संस्मरणात्मक पुस्तक ‘ऐसा कहां से लाऊं’ मा यस कुराको बयान गरीइएको छ ।
पद्मा सचदेवको यस पुस्तकमा लता मंगेशकरले अनुसार घटना १९६२ मा भएको हो, जब उनी ३३ वर्षकी थिइन् । एक दिन बिहान उठ्दा उनको पेटमा भिन्न महसूस भयो । उनलाई पातलो पानी जस्तो २-३ उल्टि भयो, जसको रंग केही हरियो थियो । उनी चल्न पनि सकिन्न् र दुखाईले बेहाल भइन् । डॉक्टरको जाँच पछी पनि उनी तीन दिन सम्म जीवन र मृत्यू बीच संघर्ष गरिरहीन् । उनी तीन महीनसम्म बिस्तरामा लडीरहिन् । केही पनि खान सक्दिनथिइन् मात्र चिसो सूप जसमा बर्फको टुकडा हुन्थ्यो, पेटमा जलन हुन्थ्यो । दस दिनसम्म हालत खराब भए पछि बिस्तारी सुधार भयो । डाक्टरको अनुसार विस्तारै विस्तार उनलाई बिष दिइरहेको थियो त्यसकारण यस्तो बताएका थिए । यो घटना पछि उनको घरमा खाना पकाउने भान्छे गायब भयो, तलब पनि नलीएर । पछि लता मंगेशकरलाई थाहा भयो उक्त भान्छे फिल्म इंडस्ट्रीमा काम गरेको थियो ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.