सोशल मीडिया मा एउटा यस्तो भिडियो वायरल भएको छ, जसलाइ हेर्दा जो कोही पनि स्तब्ध हुन सक्छ । यस भिडियोमा एउटा मान्छे ले क्रूरतापूर्वक एउटा बच्चालाई पिटिरहेको देखिएको छ । भिडियोमा पढाउने नाममा बच्चालाई निर्मम तरिकाले पिटिरहेको छ ।
यो भिडियो विद्मुत नामका एक व्यक्तिले सोशल मीडियामा शेयर गरि सबै समक्ष यदि कोही यो बच्चालाई वा त्यो पिटिरहने व्यक्तिलाई चिनेको छ भने तुरुन्त पुलिसलाई सूचना गर्न समेत अपील गरेका छन् । ताकि आरोपी लाई कडा भन्दा कडा सजाय मिलोस् । यस भिडियोमा आरोपी व्यक्ति बच्चालाई लात हानेका छन् भने घरी, उठाई-उठाई घाटि समाई पछारेका छन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.