Advertisements
कण्डम बनाउने कम्पनि ड्यूरेक्सले आफ्ना ग्राहकहरुसँग माफि माग्दै भनेको छ आफ्नो कण्डम प्रयोग गर्न बन्द गर्नुहोस् । सिंगापुरको एक  न्यूजपेपरमा माफीनामा प्रकाशित गर्दै कण्डम बनाउने कम्पनी ड्यूरेक्सले आफ्नो ग्राहकसँग माफ माग्दै आफ्नो कम्पनी को कण्डम प्रयोग नगर्ने बारे जानकारी दिइएको थियो ।

माफीनामा मा कम्पनीले भनेको छ, "हामी सबै सिंगापुरवासी सँग माफ माग्छौ। पछिल्लो ५० सालमा जब सिंगापुरको अर्थतन्त्र तेज अगाडी बढिरहेको छ त्यो समयबाट देशको बर्थ रेट तल झर्दै गएको छ र अब यसबाट हाम्रो बिचारमा यो आयो कि यसको प्रयोगले अझ बढि समस्या आउन सक्छ ।"

आफ्नो माफीनामामा कम्पनीले यो पनि भनेको छ कि, "ड्यूरेक्स कम्पनी आफ्नो ग्राहकको आवश्यकता लाइ सदा ध्यान दिइरहेको छ । हाम्रो नयाँ अनुसन्धानको आधारमा, यो कुरालाई थोरै असर गरेको छ तर पूरा विश्वासको साथ भन्छौ यो बर्थ रेटमा कमी हुनु मुख्य कारण बनेको छ ।"

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top