किस का विभिन्न भेराइटी भध्ये विश्वव्यापी रुपमा सबैभन्दा चर्चित किस ‘फ्रेन्च किस’ले क्यान्सर समेत हुन सक्ने अनुसन्धानबाट देखिएको छ । डेली मेलका अनुसार फ्रेन्च किसले एचपीभी अर्थात हयुमेन पैपिलोमा भाइरस एकबाट अर्कोमा सर्न सक्छ । यो भाइरसबाट महिलाहरुको पाठेघरमा क्यान्सर हुने संभावना समेत रहेको बताइएको छ ।
अस्ट्रेलियाको रोयल डार्विन हस्पिटलका मैक्सिलोफेसियल एण्ड हेड एण्ड नेक सर्जरी का प्रमुख डा.माहिवान थामसको अनुसार फ्रेन्च किसले ७० प्रतिसतसम्म टाउको र घाटीको क्यान्सर हुने खतरा हुन्छ ।
थामसको अनुसार यदि कसैको घाटीको ओरोफरनेक्समा एपीभी भाइरस गएको छ भने त्यो व्यक्तिलाई अन्यको दाजोमा टाउको र घाटीको क्यान्सर हुने खतरा २५० गुणा बढी हुन्छ ।
पुरुष र महिलालाई समान रुपमै प्रभावित गर्ने एपीभी भाइरस यौन सम्पर्क मात्र नभएर चुम्बन, मुखमैथुनबाट समेत फैलिन सक्छ । रिपोर्टहरुको दाबी आनुसार अमेरिकामा ७० प्रतिसत एचपीभी चुम्बनकै कारण सर्ने गरेको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.