ब्रिटिश कलाकार डेमियन हिर्स्टले बनाएको आफ्न् एक कलाकृतिका लागी नौ हजार पुतलीको हत्या गरेका छन् । यो कुरा सार्वजनिक भएपछि उनका विरूद्धमा ब्रिटेनका पशु-पक्षी प्रेमिहरू समेत कयौ संगठनहरू सक्रिय भएका छन् । डेमियनले यस कृतिलाइ ‘इन एकार्तिक ४, ब्रिटिश कलाकार डेमियन हिर्स्टले बनाएको आफ्न् एक कलाकृतिका लागी नौ हजार पुतलीको हत्या गरेका छन् । यो कुरा सार्वजनिक भएपछि उनका विरूद्धमा ब्रिटेनका पशु-पक्षी प्रेमिहरू समेत कयौ संगठनहरू सक्रिय भएका छन् ।
डेमियनले यस कृतिलाइ ‘इन एण्ड आउट अफ लभ’ नाम दिएका छन् । यो कलाकृतिलाइ अहिले सम्म पाँच लाख भन्दा धेरै कलाप्रेमी मानिसहरूले अवलोकन गरिसकेका छन् ।यद्दपी, हिर्स्टका उनले यस कलाकृतिका लागी यी पुतलीहरू मारेका भने होइनन् । उनले यी सबै मरेका पुतलीहरू संकलन गरी यस कृतिको निर्माण गरका हुन् । हिर्स्ट यस भन्दा अघि पनि आफ्न् एक कलाका कारण विवादमा परिसकेका छन् । यस अघि उनले सन २००७ मा मृत गाइ र बाच्छाहरू प्रयोग गरि कलाको एक नमूना तयार गरेका थिए । यस पछि उनी विवादमा तानिएका थिए ।
जे होस, यति राम्रो कला बनाएका उनी फेरी एक पटक विवादमा तानिएका छन् । उनले मरेका पुतलीहरू जम्म गरेको भए त केही थिएन् यदि उनले ती पुतलीहरू मारेको प्रमाणित भएमा भने उनले यसको ठुलो मूल्य चुकाउनु पर्ने कुरा ब्रिटेनका समाचारपत्रहरूले जनाएका छन् । ‘इन एण्ड आउट अफ लभ’ नाम दिएका छन् । यो कलाकृतिलाइ अहिले सम्म पाँच लाख भन्दा धेरै कलाप्रेमी मानिसहरूले अवलोकन गरिसकेका छन् । यद्दपी, हिर्स्टका उनले यस कलाकृतिका लागी यी पुतलीहरू मारेका भने होइनन् । उनले यी सबै मरेका पुतलीहरू संकलन गरी यस कृतिको निर्माण गरका हुन् । हिर्स्ट यस भन्दा अघि पनि आफ्न् एक कलाका कारण विवादमा परिसकेका छन् । यस अघि उनले सन २००७ मा मृत गाइ र बाच्छाहरू प्रयोग गरि कलाको एक नमूना तयार गरेका थिए । यस पछि उनी विवादमा तानिएका थिए ।
जे होस, यति राम्रो कला बनाएका उनी फेरी एक पटक विवादमा तानिएका छन् । उनले मरेका पुतलीहरू जम्म गरेको भए त केही थिएन् यदि उनले ती पुतलीहरू मारेको प्रमाणित भएमा भने उनले यसको ठुलो मूल्य चुकाउनु पर्ने कुरा ब्रिटेनका समाचारपत्रहरूले जनाएका छन् ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.