Advertisements
सीधा कपाल भएको व्यक्ति स्पष्टवादी, सरल र खुल्ला दिलको हुन्छ । घुंघरू कपाल भएको व्यक्तिमा निर्णय लीने क्षमता का अभाव होता है। घुंघरु कपालवाला धैर्यहीन,र स्थिर हुन्छ । लहरदार कपाल भएको मनमौजी, अतिक्रोधी, कर्मठ, कामुक, मतलबी र परिवर्तनशील हुन्छ ।
रूखो कपाल निम्नकोटिको मानसिक बौद्धिक क्षमताको प्रतिक हैं।यीनीहरु व्यवहारमा कठोर र अल्पबुद्धि हुन्छ । नरम र पतलो कपाल भएकोको मन शुद्ध, सरल, भावुक, अबोध र निर्मल दिलको हुन्छ । यस्तो व्यक्तिको स्वभव बच्चाको जस्तो सरल हुन्छ है।यस्तो व्यक्ति उच्चा कोटीको कलाकार, दार्शनिक या समाज सेवक हुनसक्छ । बाक्लो कपाल भएको व्यक्तिमा जीवन शक्तिको प्रचुरता, कठोर परिश्रम गर्ने र धैर्यवान हुन्छ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top