मद्रास हाई कोर्टको मदुरई बेन्चले एक ने एक निर्णयमा भनिएको छ कि कोहिपनि छोडपत्र गरिसकेका महिला लाई यदि दोस्रो पुरुषसँग यौन सम्बन्ध नबनाएमा मात्र गुगारा भत्ता प्रदान गर्ने जनाएको छ । निर्णयको अनुसार छोडपत्र पछाडी पनि परपूरुष सँग यौन सम्बन्ध राखेमा महिला आफ्नो पति सँग गुजारा भत्ता माग्न नसक्ने बताएको छ । गुजारा भत्ता भन्नाले भारतमा यदि श्रीमान् र श्रीमति बिच छोडपत्र भइ अर्को परपुरुष सँग बिवाह नगरि बसेको खण्डमा श्रीमान् ले गुजाराको लागि दिनुपर्ने रकमलाई गुजारा भत्ता भनिन्छ ।
छोडपत्र गरेका महिलाले परपुरुष सँग यौन सम्बन्ध राखे भत्ता नपाउने
Advertisements
Advertisements

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.