Advertisements
रायपुर (छत्तीसगढ़) क्राइम ब्रान्चले आइतबार रायपुरमा १३ वटा चोरीको पर्दाफाश गरेको छ । पुलिसले यस अपराधमा संलग्न दुइ चोरलाई गिरफ्तार गरेनको छ । यिनीहरुमा एक चोर यस्ता छन् कि उसको दुइवटै हात छैन । हात नै नभएपनि निकै चतुराइका साथ चोरीमा संलग्न रहेका छन् । यी चोरहरुबाट ५ लाख रुपैया बराबरको ज्वैलरी बरामद गरिएको छ ।

दुईवटा केटाहरु ज्वैलरी बेच्नको लागि ग्राहक खोजिरहेको पुलिसको इन्फरमेशन मिलेपछि सोही अनुसार रंगेहात प्रक्राउ गरेको रायपुर क्राइम ब्रान्चको डीएसपी अर्चना झाले बताइन् । पुछताछमा दुइजना ले १३ चोरी गरेको कबुल गरेका छन् । यिनिहरुमध्ये अझ एक थप अर्को साथीपनि रहेको र हाल फरार अवस्थामा रहेको छ ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top