Advertisements
चीनको अभिलेखागार प्रशासन (एसएए) ले द्वितीय विश्वयुद्धको ७० साल पूरा भएको उपलक्ष्यमा एक वीडियो जारी किया गरेको छ । जसमा जापानको सेनाले दास बनाइएकाे महिलाहरुलाई गरेको अत्याचार देखाइएको छ ।
यसलाई एसएएको  वेबसाइटबाट आठ भागमा प्रसारित गरिनेभएको छ । १५ अगस्त १९४५ को दिन जापानको सम्राट हिरोहितोले जापानलाई आत्मसमर्पणको घोषणा गरिएको थियो । जापानले सेप्टेम्बर १९३१ मा उत्तरपूर्वी चीनमा हमला गरेका थिए र सात जुलाई १९३७ सम्म पूरै चीनमा हमला गरिएको थियो । यो युद्धमा लगभग ३.५ करोड चाइनिज सैनिक र नागरिकको मृत्यू भएको थियो धेरै भन्दा धेरै घायल भएका थिए ।

त्यसै बेला जापानी फाैजले लगभग २ लाख महिलाहरुलाई यौनजन्य क्रियाकलाममा धेकेलेका थिए । त्यस्ता महिलाहरुलाई 'कम्फर्ट वुमन' भनिन्थ्यो । यस्तो मा जो महिलाले सहभागीको लागि असमर्थ हुन्थे ति महिलाहरुलाइ माफ हुने थिएन उनिहरुलाई मृत्यू हात लाग्थ्यो ।

एसएएका अनुसार, जापानी आक्रमणकारि द्वारा हिंसाको यो भयावह र संस्थागत कार्य को मानव सभ्यताको इतिहासमा मुश्किलले देख्न मिल्छ । यो इतिहासको सर्वाधिक दर्दनाक कथाहरुमा एक थियो । जापानको  प्रधानमन्त्री शिन्जो अबेले द्वितीय विश्वयुद्धको समाप्ति गरेको ७० बर्ष पूगेको उपल्क्ष्यमा शुक्रबारको दिन बयान गरिएको थियो, तर उनले बयानमा कम्फर्ट वुमनको सीधा उल्लेख गरेका छैनन्।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top