Advertisements
भारतको सबलगढ नाथ क्षेत्रको सुनहरा गाउँमा आफ्नै छिमेकीलाई दुइ यूवकले रक्सी पिलाएर बेहोस बनाइ उसको पत्नीलाई ग्याङ रेप गरेका छन् । रेप पछि उसलाई जिउँदै पेट्रोल छर्की जलाएका छन् । यो घटन सोमवार भएको थियो । नराम्रोसँग पूर्ण रुपमा जलेकी महिला अस्पतालमा भर्ना भएको र अपराधी दुबैजना फरार रहेका छन् ।
१६ अगस्टको रातीको १० बजे छिमेकी पान सिंह जाटव आफ्नो एक साथी राजेश उसको गरमा आएका थिए दुबैले पहिला आफ्नो पतिलाई रक्सी पिलाएको र पति बेहोस हालतमा भएपछि आफूलाई ग्याङरेप गरेको   गम्भीर रुपमा जलेकी २४ बर्षाीय महिलाले बताइन् ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top