भारतको पानीपतको सन्जय टोलमा बिहीबार राती एक महिलाले आफ्नै पति लाघ पिटेर मारेकी छिन । आफ्नै छोरीलाई नराम्रो दृष्टि राख्ने तथा अश्लील हरकत गरेका कारण यस्तो गरेकी छन् । महिला ने अनाज पिट्ने मूसलले हानेर मारेको जनाइएको छ । घटना घटिसकेपछि पत्नी फरार रहेकी छिन् ।
विहिबार रात ९:३० बजे बलकार (पति) घरमा रक्सीले लठ्ठीएर आए तब आफ्नै छोरीसँग अश्लील हरकत गर्न लागे श्रीमतीले धेरै रोक्ने कोशिस गरिन् तर उ नमाने पछि श्रीमान् श्रीमती बिच झगडा भयो झगडाकै क्रममा श्रीमतीले मुसलले हानेर हत्या गरिन् र घरको ढोका बन्द गरि फरार भइन् । केही समयमा उसको छोरा घरमा पुगे र आफ्नो बाबुलाई अस्पताल लगे तर डाक्टरले उसलाई मृत घोषणा गरिदियो । उक्त लासलाई पुलिसले पोस्टमार्टम पछि शव परिजन लाई हस्तान्तरण गरेको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.