बलिउडमा थोरै तथा सफल फिल्म मा अभिनय गरिसकेका बलीउड अभिनेता कुनाल कपुर बैशाख १२ सोमबार दिउँसो नेपाल उत्रिएका कुनालले आफ्नो आधिकारिक ट्विटर मार्फत नेपाल आइपुगेको जानकारी गराएका हुन् । नेपालमा गएको विनाशकारी भूकम्पपछि ध्वस्त भएका संरचनाहरुको पुर्ननिर्माणमा सहयोग गर्न नेपाल आएका छन् ।
‘रंग दे बसन्ती’ र ‘डन २’ जस्ता चलचित्रमा अभिनय गरिसकेका कुनालले धेरै टेलिसिरियलमा समेत अभिनय गरिसकेका छन् । कपुर सहसंस्थापक रहेको सामाजिक सस्था ‘केयर’ र च्यारिटी सस्था ‘केटटो’ को प्रोजेक्टका लागि अबलोकन गर्न नेपाल आएको बुझिएको छ । अभिनेता कुनाल केहि दिन नेपालमै रहनेछन् ।उनको अब रिलिज हुने क्रममा फिल्म "कौन कितने पानीमा है" रहेको छ ।

0 comments Blogger 0 Facebook
Post a Comment
Note: Only a member of this blog may post a comment.