Advertisements
बलिउडका अभिनेता नाना पाटेकरले महाराष्ट्रको एक गाउको किसानहरु सँग भनेका छन् कि तिमीहरु आत्महत्या नगर्नु बरु मलाई फोन गर्नु । उक्त क्षेत्रमा आर्थीक कमजोरीका कारण आत्महत्या गर्ने किसानहरुको १ सय ८० विधवालाई १५-१५ हजार रुपैया सहयोग गरेका छने ।
नाना पाटेकरले आफ्नो नम्बर गैस सरकारी, सरकारी संगठन तथा किसानहरुलाई दिएका छन् ता कि उनिहरु मद्दत माग्न सकून र आफू मद्द गर्न सकियोस्
राष्ट्रीय अपराध रेकर्ड ब्यूरोको अनुसार २०१४ मा मात्रै देशभरीबाट १२ हजार किसानहरु आत्महत्या गरेका छन् । किसानको समस्या तथा मुद्दा लाई उठाउने समिति 'विदर्भ जन आंदोलन समिति' को आँकडाको अनुसार २० मे २०१४ बाट २०१५ सम्म एक हजार भन्दा बढि किसानहरुले आत्महत्या गरेका छन् ।

Advertisements

Recent Update

0 comments Blogger 0 Facebook

Post a Comment

Note: Only a member of this blog may post a comment.

 
NewsPana - Best news portal from Pokhara Nepal © 2015. All Rights Reserved. Design by NewsPana Team
Top